माघे संक्रान्तिको लागि तरुल बेच्दै स्थानीय व्यापारी

माघे संक्रान्तिमा तरुल, पिँडालु, घिउचाकु तथा लड्डु खाने चलन छ । 

बजारमा तरुल किन्नका लागि मानिसहरूको घुँइचो लाग्न लागेको छ । 


Advertisement

तस्वीर : रासस

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्