×

NMB BANK
NIC ASIA

माघे संक्रान्तिमा यसो गरे पूरा हुन्छ तपाईँको मनोकामना

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हरेक वर्ष माघ १ गते मकर संक्रान्ति (माघे संक्रान्ति)  मनाइन्छ। माघे  संक्रान्तिसँगै सूर्य मकर राशिमा प्रवेश गर्छ। त्यसैले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

Muktinath Bank

माघ १ देखि सूर्य उत्तरतिर ढल्किँदै जान्छ । जसको कारण रात बिस्तारै छोटिँदै जान्छ । माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । नुहाइसकेपछि तिलको आगो तापी न्यानो बन्ने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम्रो स्वास्थ्य तथा अधिक धन लाभका लागि माघे संक्रान्तिमा सूर्यको उपासना तथा पूजा गर्ने परम्परा रहेको छ ।


Advertisment
Nabil box
Kumari

सूर्यको पूजा : सूर्य उत्तरायण हुँदा मकर संक्रान्ति पर्व मनाइने गरिन्छ इस दिन सूर्य भगवान की विशेष पूजा गरिन्छ । नेपालसहित भारतलगायतका देशमा मकर संक्रान्ति मनाउने गरिएको छ ।

Vianet communication
Laxmi Bank

सूर्यको स्थान परिवर्तन :  ज्योतिषशास्त्र का अनुसार जब सूय धनु राशिबाट मकर राशि मा प्रवेश गर्छ त्यस मसय मकर संक्रान्ति मनाइने गरिन्छ ।

मकर संक्रान्तिमा दान, जप, तर्पण, श्राद्ध को धेरै महत्व रहेको धर्मशास्त्रहरुमा बताइएको छ । मकर संक्रान्तिको दिन गरिएको दानले अन्य दिनमा भन्दा हजार गुणा पुण्य प्रदान गर्ने उल्लेख गरिएको छ । मकर संक्रान्तिको पुण्यकालमा कुनै तीर्थ स्थान या नदी मा स्ना गर्दा स्वास्थ्य राम्रो हुने छ ।

पानीमा तिल मिसाएर गरिने स्नालले स्वास्थ्यका साथै अन्य मनोकामना पूरा हुने विश्वास गरिन्छ । तिलको लड्डु तिलबाट बनीको मिठाई, फल, चावल(दाल, कच्ची खिचड़ीको दान ब्राह्मण तथा गरीबलाई गर्दा पुण्य लाभ हुने जनविश्वास छ ।

मकर संक्रान्तिका दिन स्नान गरेर सूर्य देवतालाई अर्घ्य दिन जरुरी छ । जल में कुमकुम, अक्षता, तिल तथा रातो रंगको फूल मिलाएर अर्ध्य दिने समयमा ऊं घृणि सूर्याय नमः मन्त्र जप गर्दा तपाईको मनोकामना पूरा हुन्छ । एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x