×

NMB BANK
NIC ASIA

अमेरिकालाई तर्साउन चीनले ल्यायो क्षेप्यास्त्र विनाशक (भिडियो)

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले आफ्नो केन्द्रीय स्वार्थमा हानि नपुर्‍याओस् भनेर चीनले सबभन्दा ठूलो र शक्तिशाली विनाशक (डिस्ट्रोयर) बनाएको एक विज्ञले बताएका छन् ।

Muktinath Bank

नानचाङ नामक उक्त विनाशक देशकै पहिलो टाइप ०५५ गाइडेड मिसाइल डिस्ट्रोयर हो र अमेरिकीहरूलाई पर राख्नका लागि यो ल्याइएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूभागको स्वामित्व तथा सार्वभौमसत्ताका विषयमा बेइजिङका केन्द्रीय स्वार्थहरूलाई हानि गर्ने कुनै पनि प्रयास गरिएमा सैन्य कारवाहीमार्फत जवाफ दिइने सन्देश बेइजिङले दिन खोजेको छ । ताइवान, हङकङ र दक्षिण चीन सागरमा चीनले सार्वभौमसत्ताका विषयमा चुनौती बेहोरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

नानचाङ चीनमै बनेको १० हजार टन तौल भएको हतियार हो र आइतवार जनमुक्ति सेनालाई यो हस्तान्तरण गरिएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

Vianet communication
Laxmi Bank

हस्तान्तरण समारोहले बेइजिङ र वाशिङटनबीचको प्रतिस्पर्धालाई प्रतिबिम्बित गरेको सिंगापुरस्थित एस राजारत्नम स्कूल अफ इन्टरनेसनल स्टडीजका सुरक्षाविज्ञ कोलिन कोहले बताए ।

कोहका अनुसार, बेइजिङले यो समारोहमार्फत आफ्ना प्रतिस्पर्धीहरूलाई आफ्नो जलसैन्यशक्ति बढेको देखाउन खोजेको हो । 

नानचाङ सक्रिय बनाइएकै दिन अमेरिकाले ताइवानकी पुनर्निर्वाचित राष्ट्रपति साइ इंग–वेनलाई समर्थन गरेको थियो । साइ चीनले नरुचाएकी नेत्री हुन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x