×

NMB BANK
NIC ASIA

यी व्यक्तिले टीभी स्टुडियोमा गएर प्रेमिका हत्या स्वीकारे

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पुस १५ गते आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेका एक व्यक्तिले मंगलवार एक न्युज च्यानलको स्टुडियो पुगेर अपराध स्वीकार गरेका छन् । 

Muktinath Bank

मनिन्दर सिंह नामक ती व्यक्तिले एक शोमा अपराध सकारेका हुन् । उनलाई शोमा देखेर प्रहरीले स्टुडियोमै पुगेर पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस १६ गते चण्डीगढको औद्योगिक क्षेत्रको होटलमा सर्बजित कौरको शव बरामद भएको थियो । उनी नर्स थिइन् । 


Advertisment
Nabil box
Kumari

प्रहरी अनुसन्धानले सर्बजित मनिन्दरसँग होटलमा आएको देखायो । मनिन्दर उनको हत्या गरेर भागेको थियो । 

Vianet communication
Laxmi Bank

प्रहरीले मनिन्दरको खोज गरिरहँदा ऊ एक टीभी च्यानल पुगेको थियो । उसले हत्याको अपराध कबुल्ने बताएपछि एंकरले उनीसँग अन्तर्वार्ता गर्न थाले । टीभीमा लाइभ शो आउनेबित्तिकै प्रहरी स्टुडियो पुग्यो अनि उनलाई पक्राउ गर्‍यो । 

आरोपित मनिन्दरले सर्बजीतलाई भेट्न होटल गएको बताए । नयाँ वर्ष होटलमै मनाउने उसको योजना थियो । राति सर्बजीतलाई एक केटाको फोन आयो । त्यसपछि मनिन्दर र सर्बजित झगडा गर्न थाले ।

रिसको सुरमा मनिन्दरले सर्बजीतको घाँटी थिच्यो । सर्बजीत बेहोश भएपछि ऊ बाँचिरहेकै होली भनी मनिन्दरले चक्कु निकालेर सर्बजितको घाँटी काट्यो । 

त्यसपछि १५ मिनेटसम्म प्रतीक्षा गरेर ऊ होटलबाहिर निस्कियो । 

मनिन्दरले सन् २०१० मा पनि एक युवतीको हत्या गरेको थियो । त्यतिखेर पनि उसले प्रेमिकालाई शंका गरेर हत्या गरेको थियो । 

उसलाई त्यतिखेर करनाल प्रहरीले पक्राउ गरेर जिल्ला अदालतले सजाय दिएको थियो । सजाय पाएपछि मनिन्दरले त्यसलाई उच्च अदालतमा चुनौती दिएको थियो । उसले बेल पाएपछि ऊ फरार थियो । 

मनिन्दर जहिले पनि चक्कु लिएर घुम्थ्यो । कसैले आफूलाई चिनेछ भने चक्कु हानेर भाग्ने उसको योजना थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x