माघे सङ्क्रान्ति मेलामा युवतीहरु

काठमाडौंको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवती ।


Advertisement

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र खााने पानी मन्त्री विना मगर लगायत सहभागि भएका थिए । तस्वीर  प्रदीपराज वन्त/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्