यी हुन् मन्त्रिपरिषद्का २० महत्त्वपूर्ण निर्णय [सूचीसहित]

फाइल तस्वीर

सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको पारिश्रमिक बढाउने निर्णय गरेको छ । 

नेपाल सरकार मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको पारिश्रमिक बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 


Advertisement

यी हुन् मन्त्रिपरिषद्का २० निर्णय :


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्