×

NMB BANK
NIC ASIA

कार विस्फोट हुनुअघि त्यसमा सवार महिलालाई जोगाए यी लरी चालकले (भिडियो)

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतमा दुर्घटनामा परेको एक कार विस्फोट हुनुअघि त्यसमा सवार महिलालाई बचाउने लरी चालकलाई वीरता पुरस्कार दिइएको छ । 

Muktinath Bank

जोन रास्ट्रिक नामक ती चालक एचजीभी लरी चलाएर लेस्टर गइरहेको बेलामा उनको ठीक अगाडि दुईवटा कार जुधे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ड्याशक्याम फूटेजमा जुधेकोमध्ये एक कारमा आगो लागेको अनि अर्को कार सेन्ट्रल ब्यारियरमा अड्किएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

रास्ट्रिक त्यसपछि आफ्नो गाडीबाट हाम्फालेर आगो लागेको कारतिर दौडिन्छन् । पाहोर साल फागुन ५ गते बेलुका पौने ६ बजेतिर घटना भएको हो । 

Vianet communication
Laxmi Bank

उनले चालकको ढोका खोले अनि तर्सिएकी परी मिस्त्रीलाई तानेर बाहिर ल्याई सुरक्षित स्थानमा लगे । त्यसलगत्तै पेट्रोल ट्यांक पड्कियो । 

फूटेजमा कार आगोको डल्लो बनेको देखिन्छ । 

मान्छेको ज्यान जोगाएको कामलाई सम्मान दिँदै ईस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिस ब्रेभरी अवार्ड दिइएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x