×

NMB BANK
NIC ASIA

इराकको संसद्ले अमेरिकी सेना हटाउने प्रस्ताव पारित गरे पनि अमेरिकी कारवाही जारी

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इराकमा इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि स्थगित भएको अमेरिकी संयुक्त सैन्य कारवाही बुधवारबाट फेरि शुरू गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

द न्युयोर्क टाइम्सले दुई अमेरिकी सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै पेन्टागनले इस्लामिक स्टेटविरुद्ध लडाइँ जारी राख्न कारवाही पुनः सुचारु गरेको बताएको भनी लेखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुलेमानीको हत्या गरिएपछि आक्रोशित इराकी सांसदहले इराकमा रहेका ५ हजारभन्दा बढी अमेरिकी सैनिकहरूलाई निकाल्न मत दिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री अदेल अब्दुल–माहदीले वाशिङटनलाई सैनिक फिर्तीको रोडम्याप बनाउन भनेका थिए । अमेरिकाले त्यसलाई ठाडै अस्वीकार गर्दै सैनिकहरू त्यहीँ राखेको छ । 

Vianet communication
Laxmi Bank

संयुक्त सैन्य कारवाही पुनः सुचारु गर्नका लागि इराकी सरकारले अनुमति दिएको नदिएको विषय स्पष्ट छैन । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले सोमवार बताएअनुसार, जनताबाट आवाज आएको भए पनि इराकी नेताहरूले देशमा अमेरिकी सैनिकको उपस्थिति चाहेको भनी निजी रूपमा भनेको बताए ।

‘उनीहरू सार्वजनिक रूपमा त्यसो भन्दैनन् । तर निजी रूपमा उनीहरू आतंकवादीविरुद्ध अमेरिकाले चलाएको अभियानलाई उनीहरू स्वागत गर्छन्,’ पम्पिओले स्ट्यानफोर्ड विश्वविद्यालयमा एक कार्यक्रममा सम्बोधन गर्दै भने ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x