×

NMB BANK
NIC ASIA

‘ब्याक’ हुँदै देउवा

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् ।

Muktinath Bank

देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत निलम्बनको निर्णय गरेका थिए । सो निर्णयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निरन्तर असन्तुष्ट रहँदै आएपछि देउवाले विवाद समाधानका लागि विधानका धारा निलम्बनको विषयमा लचक हुने संकेत गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापतिको लक्ष्य नै महाधिवेशन हो, पछिल्ला निर्णयपछि पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका समूह झनै असन्तुष्ट भए ।


Advertisment
Nabil box
Kumari

सबैको सुझावपछि सभापतिज्यू विधानका धारा निलम्बनको विषयमा केही लचक हुने गरी तयारी गरिरहनुभएको छ,’ देउवा निकट एक नेताले भने । देउवाले कांग्रेसभित्रको पछिल्ला विवाद समाधानका लागि गत आइतबार बूढानीलकण्ठस्थित निवासमा वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा विवाद समाधानका लागि अग्रसरता लिन भन्दै देउवाले सिटौलालाई आग्रहसमेत गरेका थिए ।

Vianet communication
Laxmi Bank

त्यसयता बुधबार र बिहीबार सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच दुईपटक वार्ता भएको छ । ‘सभापतिजीले कसरी सहमति हुन्छ, त्यसरी नै जाऔं भन्नुभएको छ तर कन्टेन्टमा छलफल सुरु भएको छैन,’ पूर्वमहामन्त्री सिटौलाले भने । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x