×

NMB BANK
NIC ASIA

जनप्रतिनिधि घरघरमा पुग्न थालेपछि फेरियो गाउँको मुहार

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाजुराको गौमुल गाउँपालिकाका जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गाउँपालिकाले गरेका कामको सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलोदैलोमा पुग्ने गरेको अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनतासंग जनप्रतिनिधि भेट’ कार्यक्रम लिएर जनताको गुनासा सुन्न घरदैलो गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने काम र सुझाव समेत संकलन गरिएको  छ । उपाध्यक्ष सीता थापाले भने, ‘घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई सहयोग गर्छ ।’ गौमूल गाउँपालिकाले–१ का ७५ वर्षीया वृद्धा लाली रोकायाले भने, ‘आफूहरु निकै विकटमा छौं भन्ने लाग्थ्यो तर आजकाल आफूहरुले गाउँपालिकाले विकास गर्दै जाँदा विकासको अनुभूति हुँदैछ ।’ सोही वडाकी ६७ वर्षीया झुमा सार्कीले गाउँपालिकाका कामप्रति आफू सन्तुष्टि रहेको जनाए ।

Vianet communication
Laxmi Bank

स्थानीय मैना विकले भने, ‘धेरै महिला दिदीबहिनी हिंसाका कारण प्रताडित बन्नुहुन्थ्यो, गाउँपालिका मदिरा व्यवस्थापन गरेपछि मदिरा खाने ह्वात्तै घट्नुका साथै सुन्दर समाजको निर्माण हुँदै गएको छ ।’

गौमूल गाउँपालिका–१ अम्लिसवासी गाउँ जोड्ने सडक  बन्न थालेपछि खुशी भएका छन् । वर्षौंदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि निर्माण हुन थालेपछि हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्यचौकी पुर्‍याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्‍याउन सजिलो भएको छ । 

गौमूल गाउँपालिकाका–४ ५ र ६ सडक पुगेपछि यातायात सुविधा भएको छ । गाउँमा व्यावसायिक तरकारी खेतीलगायत गाउँपालिकाबाट आएको बजेट तथा विकास निमार्णबाट अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x