×

NMB BANK
NIC ASIA

लगातारको वर्षाले बेँसीशहर–चामे सडक अवरुद्ध

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लगातारको वर्षाले लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । बिहीबारबाट निरन्तर परेको वर्षाले आज बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो ।

Muktinath Bank

यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासों गाउँपालिकास्थित सिरन तालमा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौलीका सवइन्जिनीयर सुमन अधिकारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएपछि सडक डिभिजन कार्यालयको ‘जेसिभी’ ले सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा पहिरो गएकाले समस्या भइरहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

अवरुद्ध सडक खुलाउँदै गरेपनि फेरि पुनः ढुङ्गा माटो झरिरहेकाले भोलिसम्म नै सडक अवरुद्ध हुन सक्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

यस सडक अवरुद्ध हुँदा यात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकहरु मर्कामा परेका छन् । निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको बताइएको छ ।

विदेशी पर्यटकहरु जोखिम मोलेर पहिरो माथिबाटै हिँडडुल गरिरहेका छन् । यस सडकखण्डमा यसअघि समेत पटकपटक सडक अवरुद्ध भएको थियो । बेँसीशहर–चामे सडक ६५ किलोमिटर लामो दूरी रहेको छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x