×

NMB BANK
NIC ASIA

मीटू अभियानमा सोनाको कथित आरोप, यौन शोषणको प्रमाण जुटाउन सकिनन्

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१८ मा शुरूभएको ‘मीटू अभियान’को सिलसिलामा बलिउडका केही ठूला हस्तीहरू पनि तानिए। यसमा चर्चित संगीतकार अनु मलिक पनि मुछिए।

Muktinath Bank

तर अनु मलिकमाथि लागेको आरोपबारे प्रमाण नजुटेपछि उक्त मुद्दा बन्द भएको छ। अनुमाथि बलिउड दुनियाँसँग जोडिएका सोना मोहापात्रा, श्वेता पण्डित, नेहा भसिन, केरालिसा मोन्टेरियो तथा डेनिका डिसुजाले यौन शोषणको आरोप लगाएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले छानबिन गरेको थियो। तर अनुविरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ। आयोगकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्रालिकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुविरुद्धको केस बन्द गरेको जानकारी गराएको हो।


Advertisment
Nabil box
Kumari

आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज मागेको थियो। तर उनले प्रमाण उपलब्ध गराउन सकिनन्। ४५ दिनसम्म पर्खिंदा पनि पीडित आयोगमा आउन इन्कार गरेको तथा प्रमाणसमेत उपलब्ध नगराएकाले केस बन्द गरिएको राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले जानकारी दिएकी छन्। अनुविरुद्ध ज–जसले आरोप लगाएका थिए, तिनीहरू अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले बताइन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x