ब्यूटीपार्लरमा यौनधन्दा, ग्राहक बनेर जब प्रहरी पुग्यो...

ब्यूटी पार्लरमा यौनधन्दा चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेको छ ।

पार्लरले ब्यूटी पार्लरमा यौनधन्दा चलेको हल्ला चलेपछि आफैं ग्राहक बनेर सिभिल ड्रेसमा त्यहाँ पुगेका थिए ।


Advertisement

यो घटना बंगालको दुर्गापुरको हो । त्यहाँ शनिवार सिटी सेन्टरको इलाकामा आसनसोल दुर्गापुर पुलिस कमिश्नरेटको खुफिया विभागको पुलिसले एक ब्यूटी पार्लरमा छापा मारेको हो । 

रिहायशी इलाकाको ब्यूटी पार्लरमा प्रशासनिक अधिकारीलाई देखेर आश्चर्यचकित भएका थिए ।


Advertisement

प्रहरीले एक ब्यूटीपार्लरबाट ११ महिला तथा १ पुरुषलाई देहव्यापारको आरोपमा पक्राउ गरेको छ ।

यसका साथै प्रहरीले त्यहाँको बील तथा महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ ।
 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्