×

NMB BANK
NIC ASIA

भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । 

Muktinath Bank

बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेस्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेस्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको संयोजनमा पोखरामा सञ्चालित होटल तथा रेस्टुराँ व्यवसायको अध्ययन गरिने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।


Advertisment
Nabil box
Kumari

‘भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष होटल व्यवसायसँगै जोडिन आउँछन्,’ उनले भने, ‘पर्यटकले रुचाउने खालका होटलको व्यवस्थापन गर्नका लागि पोखराका होटलको अवलोकन गर्ने कार्यक्रम तय गरेका हौं ।’ 

Vianet communication
Laxmi Bank

पर्यटनका लागि पोखरामा होटल व्यवसाय सफल र चर्चा गर्न लायक मानिन्छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका संयोजक अर्जुन चोखालले  भने, ‘भौतिक पूर्वाधारका कारण मात्र पर्यटकले होटल रुचाउदैनन्  । खानपान, आतिथ्यता, सत्कारलगायतका अन्य विषय पनि पर्यटनमैत्री बनाउन आवश्यक हुन्छ ।’

भ्रमणले बागलुङ जिल्लाका होटल तथा रेस्टुराँ व्यवसायीको व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटन विकास समितिका अनुसार आगामी माघ ८ गतेदेखि १० गतेसम्म पोखराको लेकसाइडका होटलको अवलोकन, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत, सत्कार र सेवा प्रदान गरिरहेका होटल व्यवसायीसँग अनुभव आदानप्रदान गरिनेछ । 

नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग पर्यटन नीति तथा कार्यक्रमको विषयमा जानकारी लिने, बागलुङका व्यवसायीको समस्या अवगत गराउने, बागलुुुुङमा सरकार र व्यवसायीबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउने, गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने योजना रहेको छ । 

भ्रमणका क्रममा पोखराका स्थानीय व्यक्तित्व तथा पोखरामा आउने पर्यटकलाई बागलुङसम्म ल्याउनका लागि निमन्त्रणासमेत गर्ने योजना राखिएको छ । भ्रमणका क्रममा होटल तथा कर्मचारीको सरसफाइ, अतिथि सत्कार, स्वादिष्ट खानाका परिकार, पर्यटकलाई आकर्षित र सन्तुष्टि दिलाउनेलगायतका विषयमा नयाँ जानकारी प्राप्त गरी बागलुङका होटललाई पर्यटनमैत्री बनाउन पहल थालिने समितिले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x