रेलवे लाइनको अवरोधलाई बेवास्ता गर्दा... (भिडियो)

सामान्यतया रेलवे लाइनको छेउमा अवरोधक (ब्यारियर) हरू राखिएका हुन्छन् । 

रेल आइरहेको बेलामा त्यो बाटो भएर जाने अन्य सवारीसाधन नगुडून् भनी उक्त अवरोधक तेर्स्याइएको हुन्छ ।


Advertisement

त्यस अवरोधकलाई बेवास्ता गर्दा भयानक परिणाम आउन सक्छन् । 

यहाँ तल भिडियोमा त्यसैको झलक दिइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्