उत्तराखण्डका सबै रेलवे स्टेसनका बोर्ड संस्कृत भाषामा लेखिने

भारतको रेलवे मन्त्रालयले उत्तराखण्ड राज्यमा रहेका सबै रेलवे स्टेसनमा राखिने बोर्डहरूमा ऊर्दूको साटो संस्कृत राखिने निर्णय लिएको छ ।

उक्त राज्यको दोस्रो भाषा संस्कृत रहेको र नियममुताबिक नै यो परिवर्तन गर्न लागिएको मन्त्रालयको भनाइ छ । राज्यको दोस्रो भाषालाई बोर्डहरूमा लेखिनुपर्ने नियम छ ।


Advertisement

एजेन्सी


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्