उपसभामुखबाट राजीनामा दिदै शिवमायाले भनिन् – बाजी मैले नै मारें

निवर्तमान उपसभामुख डा. शिवमाया तुमहाङ्फेले परिवर्तित भूमिकामा संसदीय गतिविधिमा आफू क्रियाशील रहने बताएकी छन् । 

उपसभामुखबाट राजीनामा दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफू ‘ट्रयाक चेन्ज’ गरेर अगाडि बढ्ने बताइन् । 


Advertisement

संसदलाई नेतृत्वविहिन बनाउन नहुने आफ्नो अडानका कारण मात्र राजीनामामा आफूले ढिलाइको उनले बताइन् । 

उनले संविधान र कानूनअनुसार आफूले कार्यसम्पादन गरेको र अडानमा बाजी मारेको पनि टिप्पणी गरिन् । गोरखापत्र दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्