सभामुखको निर्वाचन माघ १२ गते

प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो ।


Advertisement

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुराचारको अभियोगमा राजीनामा दिएको चार महिनापछि सभामुख चयन प्रक्रिया अगाडि बढेको हो । 

सोमवारको प्रतिनिधि सभाको दोस्रो बैठकको निर्देशनअनुसार संघीय संसद् सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । 


Advertisement

सभामुख निर्वाचितथ नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्