प्रयोगात्मक परीक्षाको अंक दिन मापदण्ड

अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अंक दिन पाइने भएको छ । 

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अंकका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो । 


Advertisement

शिक्षकले मापदण्ड अनुरूप अंक प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृति स्वतः हट्ने छ । गोरखापत्र दैनिकमा खबर छ ।
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्