जाँदाजाँदै शिवमायाले भनिन् : राजसंस्था भन्दा पितृसत्ता बलियो

प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकबाट राजसँस्था फालिए पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् । 


Advertisement

हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दावी प्रस्तुत गरिरहेकी थिइन् ।

उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक पटक बताउँदै आएकी थिइन् । राजधानी दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्