×

NMB BANK
NIC ASIA

गाउँदागाउँदै स्टेजमै गायकको मृत्यु

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको फ्लोरिडामा आयोजित संगीत महोत्सवको दौरान स्टेजमा गीत गाउँदागाउँदै अमेरिकाका चर्चित लोकगायक तथा गीतकारको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्टेजमा ती ७१ वर्षीय गायक डेविड ओल्नी छेउमै बसेर संगीत बजाउँदै गरेका दुईजना कलाकारले अगस्तको मध्यभागमा पुगिसकेका उनले अचानक क्षमा माग्दै आँखा चिम्लेको प्रहरीलाई जानकारी दिएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार राति सान्टा रोज बीचमा आयोजित कार्यक्रमको दौरान उनलाई अचानक हृदयाघात भएको सञ्चार माध्यमले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

मासभिल्ले संगीत क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा चिनिने ओल्नीले लेखेका थुप्रै गीतहरू प्रख्यात कन्ट्रि तथा फोक गायकहरूले गाएका छन् ।

Vianet communication
Laxmi Bank

असीको दशकमा एक्स–रेज नामक रक व्यान्ड खोलेका उनले केही समयपछि एकल सांगीतिक यात्रा शुरू गरेका थिए। उनका २० वटाभन्दा बढी एल्बम बजारमा छन्।

कार्यक्रमको बेला उनीसँगै संगीत बजाउँदै गरेकी एमी रिग्वीले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन्, ‘लगातार तेस्रो गीत गाउने क्रममा उनले अचानक आँखा चिम्लेका थिए ।

तर मृत्युपछि पनि उनी मेचमा गिटारसहित सिधा बसिरहेका थिए ।’ सँगै रहेका अर्का संगीतकार स्कट मिल्लरले भनेका छन्– ‘अचानक आफ्नो चिउँडो छातीमा बिसाउँदै उनले क्षमा माग्दै आँखा चिम्ले । हामीले उनलाई भुइँमा लेटाएर आपत्कालीन स्वास्थ्य टोली नआइपुगुन्जेल ब्युँताउन सकेसम्मका प्राथमिक उपचार गर्‍यौं। तर असफल भयौं। उनीबाट हामी सँधैं प्रेरित रहनेछौं।’ नेपाल समाचारपत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x