विमान उड्नेबित्तिकै खस्यो चक्का (भिडियो)

केही दिनअघि एयर क्यानडा एक्सप्रेसको एक विमान धावनमार्गबाट उड्नेबित्तिकै त्यसको एउटा चक्का खसेको छ । 

चक्का खुस्किएपछि पाइलटले विमानलाई फेरि विमानस्थलतिरै फर्काएका छन् ।


Advertisement

घटनाको भिडियो विमानभित्र रहेका एक यात्रुले खिचेका हुन् । 

भिडियो फूटेजमा विमान उड्नुअघि त्यसको चक्कामा आगोको झिल्का निस्केको देखिन्छ । 

एजेन्सी
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्