×

NMB BANK
NIC ASIA

प्रहरीको हेलिकप्टरले काट्यो ट्रकको छत (भिडियो)

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलको रियो ब्रान्को शहरमा प्रहरीको एक हेलिकप्टर सडकबाट उड्नै लाग्दा हुर्रिएर आएको एक ट्रक हेलिकप्टरको पंखामा ठोकिएको छ । दुर्घटनापछि हेलिकप्टरमा बस्ने दुईजना घाइते भएका छन् । 

Muktinath Bank

घटनाको भिडियो फूटेजमा हेलिकप्टरको पंखा चलेको अनि त्यही बेलामा एउटा सेतो ट्रक आएर हेलिकप्टरकै बाटो हुँदै गएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको केही सेकेन्डपछि डरलाग्दो आवाज सुनिन्छ । हेलिकप्टरका पंखाहरू ट्रकको छेउमा ठोकिन पुग्छन् र त्यसको छतै काटिदिन्छन् अनि पंखाहरू कच्याककुचुक हुन्छन् । 


Advertisment
Nabil box
Kumari

त्यही बाटो भएर गइरहेका गाडीवालहरू यो दृश्य देखेर रोकिन्छन् र छक्क पर्छन् । त्यसबाट निस्केको फोहर सडकभरि छरिन्छ । 

Vianet communication
Laxmi Bank

एकर सैन्य प्रहरीका कर्नेल ओलिभिएराले हेलिकप्टरमा त्यतिखेर पाँचजना रहेको बताए । 

दुईजनालाई हलुका चोटपटक लागेको र उपचारका लागि लगेको उनले जानकारी दिए । 

ट्रक चाहिँ प्रदेशको स्वास्थ्यमन्त्रीको कार्यालयले अस्पतालजन्य फोहर ओसारपसार गर्न उपयोग गर्थ्यो । 

ट्रक कम्पनीका व्यवस्थापक चार्ल्स मातोसले ट्रकमा रहेका तीनैजनालाई कुनै चोटपटक नलागेको बताए ।

घटना हुँदा हेलिकप्टर अपरेसन क्लोज बोर्डरमा सहभागी भएर उक्त क्षेत्रको गश्ती गरिरहेको कर्नेल ओलिभिएराले बताए । 

घटनाको कारण जान्नका लागि अनुसन्धान शुरू गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x