×

NMB BANK
NIC ASIA

स्मार्टफोनले बच्चालाई बन्न दिँदैन स्मार्ट, कारण जान्नुस्

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ। युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन्।

Muktinath Bank

एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ। यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ। ढाडको हड्डीका डाक्टरले यसलाई 'टेक्स्ट नेक' भन्ने गर्छन् । लगातार स्मार्टफोन चलाउने बच्चा र युवालाई ढाडमा बढी समस्या हुन डाक्टरहरुको भनाइ छ।


Advertisment
Nabil box
Kumari

त्यति मात्र हैन, स्मार्टफोनले अहिलेका मान्छेको निद्रा पनि बिगारेको छ । रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने किशोर अनिद्राको शिकार पनि हुने गरेका छन्।

Vianet communication
Laxmi Bank

सान डिएगो स्टेट विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले गरेको शोधअनुसार जो बालक दिनमा दुई घण्टाभन्दा धरै बेरसम्म स्मार्टफोन या कुनै ग्याजेटको प्रयोग गर्छन्, उनीहरुलाई सुत्दा पनि निद्रा नलाग्ने समस्या हुन्छ।

बच्चालाई यदि नौ घण्टा निद्रा पूरा गर्ने समय दिइएन भने पढाइ या अरु कारणमा पनि बच्चाले राम्रो नतिजा प्राप्त गर्न सक्दैनन् । शोधका लागि ३ लाख ६० हजार किशोर तथा युवा छुट्याइएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x