×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचनमा जे देखियो... [तस्वीरसहित]

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्दै । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा । 

Vianet communication
Laxmi Bank

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरू ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरू । 

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरू ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा राष्ट्रियसभा सदस्यका नेपाल कम्युनिष्ट पार्टी (नकपा) का उम्मेदवार बेदुराम भुषाल र नेपाली काँग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठ

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरू ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारु ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ । 

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल । 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुख । 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य विनोद केसी । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् । 

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् ।

तस्वीर सबै : रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x