राष्ट्रिय सभा निर्वाचनमा जे देखियो... [तस्वीरसहित]

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्दै । 


Advertisement

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा । 


Advertisement

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरू ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरू । 

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरू ।

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा राष्ट्रियसभा सदस्यका नेपाल कम्युनिष्ट पार्टी (नकपा) का उम्मेदवार बेदुराम भुषाल र नेपाली काँग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठ

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरू ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारु ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ । 

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल । 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुख । 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य विनोद केसी । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् । 

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् । 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरूले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन् ।

तस्वीर सबै : रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्