×

NMB BANK
NIC ASIA

डाभोसमा मोदीविरुद्ध विषवमन गरे इमरान खानले, लगाए हिटलर पथमा हिँडेको आरोप

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिविरुद्ध आक्रोश पोख्दै उनले भारतलाई उदारवादी लोकतन्त्रबाट सर्वसत्तावादी तथा जातिवादी मुलुक बनाएको बताएका छन् ।

Muktinath Bank

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको साइडलाइन्समा बोल्दै खानले पाकिस्तानको आणविक हतियारसम्पन्न छिमेकीले एडोल्फ हिटलरको पाइला पछ्याएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भारतमा भइरहेको गतिविधि सन् १९३० देखि १९३४ सम्म नाजी जर्मनीमा भएको घटनासँग दुरुस्तै मिल्छ । त्यतिखेर जर्मनी उदारवादी लोकतन्त्रबाट फासीवादी, सर्वसत्तावादी, जातिवादी राज्य बनेको थियो,’ खानले फोरेन पोलिसीलाई बताए ।


Advertisment
Nabil box
Kumari

भारतलाई महात्मा गान्धी र देशको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले बहुसांस्कृतिक तथा धर्मनिरपेक्ष समाजका रूपमा परिकल्पना गरेको तर मोदीले मुसलमानविरोधी समाज बनाएको उनले बताए । 

Vianet communication
Laxmi Bank

यसअघि पनि खानले भारत र नाजी जर्मनीको तुलना गरेर बयान दिएका थिए । गत डिसेम्बर महिनामा पाकिस्तानी–अमेरिकी चिकित्सकहरूको एक सम्मेलनमा सम्बोधन गर्दा पनि उनले यो कुरा उठाएका थिए अनि अगस्ट महिनामा एक ट्वीट गरेर उनले यो कुरा बताएका थिए । 

गैरमुसलमान शरणार्थीहरूलाई भारतको नागरिकता शीघ्र दिलाउने गरी ल्याइएको नागरिकता कानूनका साथै कश्मीरको स्वायत्ततालाई खारेज गरिएकोमा इमरान खानले मोदीको चर्को आलोचना गर्दै आएका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x