×

NMB BANK
NIC ASIA

महिनौंको प्रदर्शनपछि लेबनानले पायो नयाँ प्रधानमन्त्री, विरोधकर्ताहरू अझै असन्तुष्ट

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लेबनानमा महिनौंदेखि चलेको विरोध प्रदर्शनपछि नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्को घोषणा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्राध्यापक तथा पूर्व शिक्षामन्त्री हसन दियाब नयाँ प्रधानमन्त्री बनेका हुन् । उनलाई हेज्बोल्लाह र उसको साझेदार फ्री पेट्रियोटिक मुभमेन्टको समर्थनमा नियुक्त गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री घोषित भएपछि दियाबले देशभरि भएका विरोध प्रदर्शनले देशलाई एकताबद्ध बनाएको र विभिन्न समूहबीचको काल्पनिक अवरोधलाई भत्काएको बताए ।


Advertisment
Nabil box
Kumari

लगभग १०० दिनदेखि विरोधकर्ताहरूले भ्रष्टाचार र समूहमा विभाजित प्रणालीको विरोध गर्दै आएका छन् । मौजुदा प्रणालीका कारण राजनीतिक सम्भ्रान्तहरूले फाइदा उठाइरहेको आमधारणा छ । 

Vianet communication
Laxmi Bank

गत सप्ताहान्तमा भएका हिंस्रक विरोध प्रदर्शनमा सयौं मानिस घाइते भएका छन् । त्यसक्रममा प्रदर्शनकारीहरूले  पेट्रोल बम र ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीहरूले अश्रूग्यास र पानीका फोहरा हानेका थिए । 

पूर्व प्रधानमन्त्री साद हरिरीले गत अक्टोबर २९ मा पदबाट राजीनामा दिएको भए पनि कामचलाउ प्रधानमन्त्री रहिरहेका थिए । 

अहिले प्रधानमन्त्री बनेका दियाब बेरुतस्थित अमेरिकन युनिभर्सिटीमा कम्प्युटर इन्जिनीयरिङका प्राध्यापक हुन् । 

दियाबको नेतृत्वमा विषयविज्ञ (टेक्नोक्रेट) हरूलाई मन्त्री बनाइएको छ र उनीहरूले राजनीतिक दलको प्रभावमा नरही काम गर्नेछन् । 

दियाबले मनत्रीहरूलाई देशको आर्थिक तथा मौद्रिक संकट हल गर्नका लागि भनिसकेका छन् । 

तर विरोध प्रदर्शन गरिरहेकाहरूले नयाँ सरकारको पनि विरोध गरिरहेका छन् । उनीहरूले राजनीतिक प्रणालीलाई पूरै उलटफेर गर्न, स्वतन्त्र तथा गैरसमूहगत मन्त्रिपरिषद् बनाउन र सरकारी भ्रष्टाचार अन्त्य गर्न माग गरिरहेका छन् । 

नयाँ प्रधानमन्त्री र मन्त्रीहरूलाई राजनीतिक सम्भ्रान्तहरूले नै छानेकाले ती स्वीकार्य नभएको विरोधकर्ताहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x