मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
वीरगन्जमा बिहीबार दोश्रो प्रदेश स्तरीय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।
माघ १३ गतेसम्म क्यानइन्फोटेक मेला २०२० वीरगन्जको नगर सभागृहमा सुरु भएको हो। पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिहीबार एक कार्यक्रमबीच मेलाको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासको लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए। सूचना प्रबिधिको विकास, प्रवद्र्धधन र सुधारका लागि क्यानले पछिल्लो समयमा सह्रानीय काम गरिरहेको बताए। सूचना प्रविधिसँगै केही विकृति समेत भित्रिएकोले यसप्रति सचेत हुन आवश्यक रहेको उनले बताए। आइटी क्षेत्रमा सक्रिय रहेकाहरुले यसको न्यूनिकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझाव समेत दिए।
आर्थिक तथा व्यपारिक नगरी वीरगन्जमा र प्रदेश २ मा प्रविधिमैत्री वातारण सृजना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आइटी मेला गर्न लागेको आयोजक क्यानइन्फोटेक महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए। २७ वर्ष अगाडी स्थापित क्यानलाई पछिल्लो मुलुकको संरचना अनुसार हरेक जिल्ला र तहसम्म विस्तार गरी सूचना प्रविधिमा सहयोग गर्ने र उपलब्धि हासिल गराउने तर्फ क्यान अगाडी बढेको उद्घाटन समारोहमा बोल्दै कुँवरले दावी गरे।
सूचना प्रविधि क्षेत्रमाकाम गर्नेहरुको लागि नेपालमा कुम्भ मेला भनिने ‘क्यान इन्फोटेक’ वीरगन्जमा आयोजित मेलामा यसपटक आईटिसँग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए। प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट र आफरहरुको समेत व्यवस्था गरिएको छ।
मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन्। पाँच दिनसम्म चल्ने क्यानइन्फोटेक २०२० वीरगंजमा हरेक दिन फरक विषयमा जानकारी मुलक कार्यशाला र अन्तरक्रिया समेत आयोजन हुने क्यान पर्साका अध्यक्ष साहले बताए। इन्फोटेक मेलामा आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टरर रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...