उर्वशी रौटेलाको हट लुक्स

पछिल्लो समय बलिउडमा उर्वशी रौटेलाको चर्चा बढिरहेको छ।

उनको सुन्दरतालाई लिएर पनि चर्चा हुने गरेको छ। उनी प्रायः सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्छिन्।


Advertisement


तस्वीरोमा उर्वशीले सेतो हट पाइन्टमा क्रप टप पहिरिएकी छन्।  उर्वशी रौटेला पछिल्लो सयम पागलपंतीमा देखिएकी थिइन्।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्