×

NMB BANK
NIC ASIA

उत्तर कोरियाका अनौँठा तर रोचक १० तथ्य

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाको बिषयमा विभिन्न समयमा अनेक कुरा मिडियामा आउने गर्छन्।

Muktinath Bank

बाह्य देशका नागरिकलाई कोरिया प्रवेश सहज नभएका कारण पनि उत्तर कोरियाको बिषयमा धेरैलाई थाहा हुँदैन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटक पटक आणविक परीक्षण गरेर कोरिया चर्चामा रहिरहन्छ । उत्तर कोरियाका केही रोचक बिषय तपाइलाई जानकारी नहुन् सक्छ।


Advertisment
Nabil box
Kumari

-उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिबन्धित छ। त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिबन्ध लगाएको थियाे। 

Vianet communication
Laxmi Bank

-उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन। यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ। 

-उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ। 

-उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन्। किमले आफ्ना काकालाई यसकारण मारे कि उनले गद्दारी गरेका थिए। किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए । 

-उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिबन्ध लगाइएको छ। 

-उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन्। 

-उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिबन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो। 

-उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो । 

-उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाडेको आरोपमा हत्या गरिएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x