×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस फैलिएपछि मास्कको बिक्री बढ्यो, प्रभावकारी हुनेमा विज्ञहरूको शंका

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस फैलिन थालेपछि मास्कहरूको बिक्री ह्वात्तै बढेको छ तर विज्ञहरूले मास्कको प्रभावकारिताका विषयमा प्रश्न उठाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अमेरिकामा रहेको सेन्टर्स अफ डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, भाइरसबाट बच्ने सर्वोत्कृष्ट उपाय भनेको बारम्बार हात धुने, अनुहार नछुने र बिरामी भएकाहरूसँग नजिक नपर्ने नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले प्रमुख दुईथरी मास्क उपलब्ध छन् । पहिलो, एन९५ रेस्पिरेटर्स हो र त्यो धूवाँ वा भारी प्रदूषणबाट जोगिन उपयोग गरिन्छन् । यिनले ०.३ माइक्रोन व्याससम्मका साना पार्टिकललाई यसले छेक्छ तर कोरोनाभाइरस ०.१२ माइक्रोन चौडा छन् । 


Advertisment
Nabil box
Kumari

सर्जिकल मास्कहरूले ५ माइक्रोनभन्दा कमका पार्टिकललाई दुर्लभै मात्र फिल्टर गर्छन् । यिनीहरू सर्वत्र पाइने भए पनि कम प्रभावकारी छन् । तर मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार, वुहानका सात वर्षीया एक बालिकाले मास्क लगाएका थिइन् र उनी संक्रमित भइनन् तर मास्क नलगाउने उनका १० वर्षीय दाइमा संक्रमण देखियो । 

Vianet communication
Laxmi Bank

आयोवा विश्वविद्यालयका प्राध्यापक स्ट्यानली पर्लम्यानले भने, ‘मास्क लगाउँदा व्यक्तिलाई मुख र नाक सिधै छुन रोक्छ र भाइरस तथा कीटाणु पस्ने भनेको नै मुख र नाकमा हात लगेर हो । तर हामीहरू मास्क पूर्ण प्रभावकारी हुन्छ भन्दैनौं ।’

चीनमा मास्कको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘मैले सुनेको, मास्कको अभाव जनताले सोचेभन्दा बढी चरम छ,’ चिनियाँ मास्क निर्माता लानहाइनका जनरल म्यानेजर चाओ जुनले भने ।

‘देशभरिका सबै अस्पतालकर्मीहरूले अभाव झेलिरहेका छन्, वुहानकाले मात्र हैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x