×

NMB BANK
NIC ASIA

अर्थशास्त्री बनर्जी भन्छन्, ‘यदि भारतमा हुन्थे भने नोबेल पुरस्कार मिल्दैनथ्याे'

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजीत बनर्जीले यदि आफू भारतमा रहेको भए नोबेल पुरस्कार जित्नका लागि समक्ष नहुन सक्ने बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

उनले भनेका छन्, ‘भारतमा प्रतिभाको कमी छैन तर प्रणालीको आवश्यकता छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जयपुर लिटरेचर फेस्टिभलमा उनले भारतमाअर्थशास्त्रमा पीएचडी गर्ने थुप्रै छात्र भए पनि एक व्यक्तिले मात्र हासिल गर्न सम्भव नभएको बताए। त्यसका लागि प्रणालीकाे आवश्यकता रहे पनि वातावरण नै नरहेकाे उनले दाेहाेर्याए।


Advertisment
Nabil box
Kumari

मुम्बईमा जन्मिएका बनर्जीले कोलकाता विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयमा शिक्षा लिएका थिए।  उनले हार्वर्ड विश्वविद्यालयमा पीएचडीको उपाधि प्राप्त गरेका थिए। उनी अर्थशास्त्रका प्राध्यापक हुन्। 
गत वर्ष अभिजीत बनर्जी, उनकी पत्नी एस्तर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा अर्थशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो।   

Vianet communication
Laxmi Bank

उनले अधिनायकवाद र आर्थिक सफलतामा कुनै सम्बन्ध नरहेको बताएका छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x