जाडोमा हट क्रिस्टल

क्रिस्टल डिसूजा भारतीय टेलिभिजन कलाकार हुन्। क्रिस्टल रियल लाइफमा पनि बोल्ड र ग्लामर छिन्। उनलाई अनेक स्टाइल स्टेटमेन्ट र  फैशन सेन्सका लाथि चिनिन्छ।


Advertisement

क्रिस्टल प्राय सामाजिक सञ्जालमा बोल्ड र सिजलिन्ग तस्वीर सार्वजनिक गर्छिन्।

 नयाँ तस्वीरमा क्रिस्टल सेतो बिकिनीमा देखिएकी छन्। 


Advertisement

क्रिस्टल फिल्म ‘चेहरे’ बाट बलिउडमा डेब्यू गर्दैछिन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्