×

NMB BANK
NIC ASIA

लिखित संविधान नभएका पाँच देश, यसरी चल्छ शासन

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ।

Sagarmatha Cement
Muktinath Bank

तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन।


Advertisment
SBL

तर तपाईँलाई लाग्ला त्यसो भए शासन व्यवस्था कसरी चलिरहेको छ?

Vianet communication
Laxmi Bank

थाहा पाउनुहोस् लिखित संविधान नभएका देशबारे

इङल्यान्ड अर्थात युनाइटेड किन्डममा लिखित संविधान छैन। यहाँ पहिलेदेखि नै केही नियम बनाइएको छ, तिनै नियमका आधारमा शासन चल्छ।

यी नियम संविधानको अधिनियम बराबर महत्व राख्छन्।  इङल्यान्डको कानूनलाई समय र परिस्थिति अनुसार संसदबाट संशोधन गरिँदै आएको छ। 

साउदी अरबमा रहेका अचम्मका कानुनबारे तपाईँले सुन्नु भएकै होला। तर यो देशमा पनि लिखित संविधान छैन।

यहाँ पनि धर्मग्रन्थ कुरानमा लेखिएको कुरालाई नै सर्वोच्च मानेर फैसला गरिने गरिएको छ।

सन् १९४८ मा स्वतन्त्र भएको इजराइलमा पनि आफ्नो लिखित संविधान छैन।

यद्यपि यो देश स्वतन्त्र भएपछि संविधान बनाउने प्रयास गरिएको थियो। तर संसदमा आपसी मतभेदका कारण लिखित संविधान जारी हुन सकेन। यहाँ अलिखित संविधानले मान्यता पाएको छ। जसबाट पूरै देशको शासन व्यवस्था चल्दै आएको छ।

दक्षिण पश्चिमी प्रशान्त महासागरस्थित द्वीपीय देश न्यूजील्यान्डमा पनि लिखित संविधान  छैन।

यहाँ अलिखित संविधान छ, जसको आधारमा न्याय र प्रशासनिक व्यवस्था चल्दछ।  पहिले बनेका कानुनलाई आधार मानेर यहाँ शासन चल्दै आएको छ।

उत्तरी अमेरिकी देश क्यानडामा संविधानलाई लिएर विवाद छ। केही मान्छेको मान्यता छ कि अलिखित संविधानबाट शासन चलिरहेको छ।

तर, केही मान्छेको भनाइ छ  यहाँ लिखित संविधान छ। क्यानडामा लिखित संविधान त छ, तर यहाँको सरकार अलिखित संविधानको नियमलाई पालना गर्ने गरेको छ। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x