×

NMB BANK
NIC ASIA

पृथ्वीनारायणका २१८ प्राध्यापक १४ वर्षदेखि ज्यालादारीमा, उत्रिए आन्दोलनमा

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन्।

Sagarmatha Cement
Muktinath Bank

आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको बताए।
 क्याम्पसमा कार्यरत ५४९ प्राध्यापकमध्ये २१८ जना आंशिक रहेको पनि उनले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घका सचिव खिमानन्द पौडेलले क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा सञ्चालन भइरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षाबन्द भएको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक नदिने गरेको बताए। 


Advertisment
Nabil box
Kumari

पाठ्यक्रमले प्रष्टरुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिकसत्रमा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापक पूरा शैक्षिकसत्र प्राध्यापन गर्न बाध्य भएको उनको भनाइ छ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘यस हिसाबले सोही बराबरको काम गर्ने पूर्णकालीन प्राध्यापकको करिब १० प्रतिशत पारिश्रमिकमा नै आंशिक प्राध्यापक सेवारत छन् ।’ आन्दोलनको कार्यक्रमअन्तर्गत गत मङ्सिर २९ गतेदेखि विरोधका विभिन्न कार्यक्रम गरिएको आंशिक प्राध्यापक सङ्घका अध्यक्ष सुनिल गौतमले बताए।

उनले विगत १४ वर्षदेखि विविध सङ्घर्षका कार्यक्रममार्फत आफ्ना माग राख्दै आएका आंशिक प्राध्यापकको मागको सुनुवाइ नभएपछि कक्षा बहिस्कारको आन्दोलन शुरु गरेको बताए।  

आंशिक प्राध्यापकको आन्दोलनका बारेमा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा चन्द्रबहादुर थापाले आंशिकको समस्या विशेष भएको धारणा राखे। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x