×

NMB BANK
NIC ASIA

धूम्रपानको लत छुटाउन यूएईले गर्‍यो पहल

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त अरब अमिरात (यूएई) ले देशलाई धूम्रपानको लत छुटाउनका लागि कोशिश गरिरहेको छ । ‘तिमीले धूम्रपान गर्न खोजेमा हामी तिमीलाई गाह्रो बनाइदिनेछौं,’ यूएईले शायद यसलाई सारवाक्य बनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसो गर्दा मानिसहरूलाई धूम्रपानको लत छुटाउन वा कम्तीमा घटाउन निकै योगदान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१६ मा यूएईको नेसनल टोबाको कन्ट्रोल कमिटीले संघीय तमाखु नियन्त्रण कानून तथा नियमावलिलाई संशोधन गर्ने प्रस्ताव ल्याएर सार्वजनिक स्थानलाई पूर्णतः धूम्रपानरहित बनाउने लक्ष्य लिएको थियो । कार्यालय, रेस्टुराँ, क्याफे र लिफ्टहरूमा धूम्रपान निषेध गर्दा चुरोट पिउनेहरू तनावमा परेका थिए । 


Advertisment
Nabil box
Kumari

पाकिस्तानी मूलका कामदार सज्जाद अहमद दुई वर्षअघिसम्म पनि चेन स्मोकर थिए । उनी काम गर्दागर्दै कैयौंपटक चुरोट तान्न निस्कन्थे । सप्ताहान्तमा परिवारसँग बाहिर जाँदा पनि उनी एक सर्को लगाउन कुनातिर पस्ने गर्थे । 

Vianet communication
Laxmi Bank

तर यी पत्रकार अनि दुई सन्तानका पिताका लागि धेरै कुरा परिवर्तन भयो जब उनका रोजगारदाताले कार्यालय हातामा धूम्रपानमा प्रतिबन्ध लगाए । 

‘धूम्रपान गर्नेहरूले कार्यालयबाहिर गएर मात्र चुरोट पिउन पाउने व्यवस्था गरियो । त्यसरी अफिस बाहिर गइरहनु झन्झटिलो थियो अनि मैले बिस्तारै चुरोट पिउनै छोडें,’ अहमदले भने । 

दुबईमा बस्ने भारतीय मूलका सन्तोष कुमारको पनि यस्तै अनुभव छ । सार्वजनिक क्षेत्रमा धूम्रपानमाथि प्रतिबन्ध लगाइएपछि उनले दुई वर्षअघि चुरोट पिउनै छोडे । 

उनी पहिलेपहिले दिनको २५ वटा चुरोट उडाउने गर्थे । 

सार्वजनिक स्थानमा धूम्रपानमा प्रतिबन्ध लगाइएपछि कुमारले २५ को आधा जति मात्र चुरोट पिउन थाले । ‘मैले दिनको २५ वटा चुरोटमा दिनके १० वा ८ चुरोट पिउन थालें । बिस्तारै त्यसलाई घटाएर मैले तीन वा चारमा झारें । अनि पछि गएर त मैले पूरै छोडें । चुरोट पिउन छोडेपछि म संसारकै सबभन्दा खुशी व्यक्ति भएँ,’ कुमारले भने ।

खलीज टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x