×

NMB BANK
NIC ASIA

देउवाकै अगाडि गमला हानाहान हुँदा सिटौलापक्षीय विद्यार्थी नेता कुन्दन काफ्ले घाइते

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दुई पक्षबीच पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार झडप भएको छ । 

Muktinath Bank

नेविसंघको अधिवेशनको माग गर्दै पार्टी कार्यालयमा धर्ना दिन पुगेका कृष्ण सिटौला समूहका विद्यार्थी र संस्थापन पक्षबीच झडप भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झडपका क्रममा सिटौला समूहका विद्यार्थी नेता कुन्दन काफ्ले लगायत केही विद्यार्थी घाइते भएका छन् ।


Advertisment
Nabil box
Kumari

सभापति शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैगर्दा गमला हानाहान भएको थियो ।

Vianet communication
Laxmi Bank

यता संस्थापनपक्षीय विद्यार्थीहरूले भने सभापति देउवामाथि दुर्व्यवहार गर्न खोजेपछि रोकेको प्रतिक्रिया दिएका छन् ।

सभापतिमाथि दुर्व्यवहार गर्न खोजिएपछि आफूहरूले रोकेको संस्थापनपक्षीय नेता दीपक रिमालले लोकान्तरलाई जानकारी दिए ।

झडपमा सामान्य घाइते भएका नेता काफ्लेले देउवा पक्षले गुण्डागर्दी गरेको आरोप लगाए ।

देउवा पक्षको गुण्डागर्दीको विरोधमा विद्यार्थी नेता नवराज त्रिपाठीले आमरण अनशन समेत थालेको काफ्लेले लोकान्तरलाई जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x