अध्यागमनमा नेपाली ‘पोर्ट’

विदेशी नागरिकको आवागमनका सूचना अद्यावधिक गर्ने आफ्नै सफ्टवेयर ‘नेपाली पोर्ट’ सञ्चालनमा ल्याइएको छ ।

त्रिभुवन विमानस्थलमा यसअघि विदेशी सफ्टवेयरको प्रयोग हुँदै आएको थियो ।


Advertisement

विभिन्न मुलुकले अध्याागमन सुधार योजनामा सहयोग दिने भन्द्यै स्वार्थपूर्ण दबाब दिइरहेको बेला नेपालले आफ्नै सफ्टवेयरमार्फत सोमवारदेखि सेवा शुरू गरेको हो ।  कान्तिपुर दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्