कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
माघ १४, २०७६
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पको कठोर आप्रवास नीतिलाई सोमवार अनुमति दिएको छ ।
सरकारी सहायता लिइरहेका आप्रवासीहरूलाई वैध रूपमा स्थायी बसोबासको अनुमति नदिने एक नियम लागू गर्न ट्रम्प प्रशासनले अनुमति पाएको हो ।
न्यायाधीशहरूले ५–४ बहुमतबाट तल्लो अदालतले रोकेको पब्लिक चार्ज नीतिलाई लागू गर्ने बाटो खोलेको हो । उक्त नियमलाई आप्रवासी अधिकारका पैरवीकर्ताहरूले ‘धन परीक्षा’ भनी आलोचना गरेका छन् र त्यसले अश्वेत आप्रवासीहरूलाई स्थायी बसोबासको अनुमति नदिने षड्यन्त्र गरेको बताएका छन् ।
यस नीतिलाई रोक्नका लागि न्युयोर्क, कनेक्टिकट र भर्मोन्ट राज्यहरूका साथै न्युयोर्क शहर र अन्य कैयौं गैरसरकारी संस्थाहरूले मुद्दा दायर गरेका थिए ।
उक्त नीतिलाई रोक लगाउने गरी जारी आदेशमा म्यानह्याटनमा रहेको यूएस डिस्ट्रिक्ट न्यायाधीश जर्ज डेनियल्सले गत अक्टोबर महिनामा यो नियम अमेरिकन ड्रीमको विपरीत रहेको र यसले बहिष्करणलाई प्रोत्साहन गरेको बताएका थिए ।
ट्रम्प प्रशासनले अब विभिन्न किसिमका सरकारी सेवा लिने आप्रवासीलाई पब्लिक चार्ज अन्तर्गत ग्रीन कार्ड दिन अस्वीकार गर्न सक्छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...