×

NMB BANK
NIC ASIA

२५ वर्षदेखि संगत गरेको भन्दै बाबुरामले गरे अग्निको प्रशंसा

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाले बौद्धिक नेतृत्व पाएको भन्दै सभामुख अग्नि सापकोटाको प्रशंसा गरेका छन । 

Muktinath Bank

नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिने क्रममा मंगलवार संसद् बैठकलाई सम्बोधन गर्दै भट्टराईले सापकोटाका केही सम्झनलायक गुण रहेको बताएका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुखप्रति व्यक्तिगतरूपमा पनि प्रसन्नता व्यक्त गर्न चाहन्छु । २०४७ सालपछि २५ वर्षसम्म निकटतामा रहेर काम गर्‍यौं । यहाँका गुणहरू सम्झिन्छु । बौद्धिकता, कामप्रतिको इमान्दारिता र समर्पणले  सदनले बौद्धिक नेतृत्व पाएको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सदन प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गर्न पनि उनले सभामुख सापकोटालाई सुझाव दिए । डा. भट्टराईले जनप्रतिनिधिमूलक थलो संसद्को सभामुख बरीयतामा तल रहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

संसद् आफैंले जन्माउने कार्यकारी प्रमुख प्रधानमन्त्री, सदनले बनाएका संविधान र कानून व्याख्या गर्ने अदालतको प्रधानन्यायाधीशभन्दा सभामुख तलको बरीयतामा रहेको भन्दै उनले प्रश्न गरे– ‘जन्माउने आमा ठूलो कि बच्चा ठूलो ? हेर्दा सानो विषय लागेपनि सांकेतिकरूपमा महत्वपूर्ण छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x