×

NMB BANK
NIC ASIA

ओपो २०१९ प्राविधिक विकास : यस्तो छ वर्षको समीक्षा

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१९ को समाप्तिसँगै हामी भर्खरै २०२०मा प्रवेश गरेका छौं । २०१९ प्राविधिक विकासका लागि निकै सफल बर्ष रह्यो । सो बर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरू सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको छ । सन् २०१९मा ओपोद्वारा हात पारेका केही उल्लेखनिय प्राविधिक उन्नतीबारे  जानकारी यहाँ प्रस्तुत गरिएका छन् :–

Muktinath Bank

फेब्रुअरी २०१९ - टेनएक्स हाइब्रिड जुम फोटोग्राफी : 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९को सुरुवातमै सार्वजनिक गरिएको नवप्रबर्तनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रबर्तकका रुपमा अझ माथि उठाइदिएको छ । टेनएक्स हाइब्रिड जुम सहितको फोन साथमा हुँदा ब्यवसायिक फोन आफ्नो साथमा भएको झैँ अनुभव हुन्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

मानिसहरुलाई संसारमा निहित सम्भावना तथा तिनका वरपर रहेका सुन्दरता अनुभव गराउन ओपो हरपल तत्पर छ । टेनएक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओपोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ ।

मेँ २०१९ - यूरोपियली बजारमा पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोन

सन् २०१९को मेँ महिनामा सार्वजनिक भएसंगै ओपो रेनो फाइभजी यूरोपियली बजारमा भित्रिएको पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भयो । स्विसकमसंग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा विक्रि आरम्भ गरिएसंगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको थियो । 

फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरा सहितको फुल पानोरामिक स्क्रिन, नवप्रबर्तनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुम सहितको तीन ओटा लेन्स सहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोग अनुभव प्रदान गरेको छ ।

सेप्टेम्बर २०१९ - सुपरभोक २.० फ्ल्याश चार्जिङ

भोक फ्ल्याश चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडी लानुका साथै, औद्योगिक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ । २०१९मा ओपोले भोक फ्ल्याश चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ ।

ती मध्यपनि मात्र ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने, ओपो रेनो एस मार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिइन्छ । ओपोको चार्जिङ प्रविधि निरन्तररुपमा परिस्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२०मा पनि आउँदै गर्ने निश्चित छ ।

डिसेम्बर २०१९ - फाइभजी उपकरण ईकोसिस्टम (ओपो फाइभजी सीपीई, ओपो एआर ग्लास लगायत)

ओपो ईन्नो डे २०१९ मार्फत ओपोले नवप्रबर्तनात्मक फाइभजी उपकरण ईकोसिस्टमको घोषणा गर्‍यो । यसले मानवतालाई ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पुर्‍याएको छ । आउने तीन बर्षमा ओपोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आरएण्डडीमा खर्चने छ ।

ओपोद्वारा योजना गरिएको भविष्यका लागि रणनीतिलाई तीन प्रमुख बुँदामा बाध्न सकिन्छ :-

-    प्राविधिक विकासका लागि अग्रगामी नेतृत्वदायी भुमिका निभाउने प्रतिबद्धता
-    प्राविधिक अनुभवलाई थप सुदृढ बनाउन फाइभजी र एआईलाई आधार मान्दै एकिकृत प्राविधिक ईकोसिस्टमको विकासका लागि पहल ।
-    प्रयोगकर्ता सेवा र सामग्री प्रस्तावका लागि निरन्तर आँकलन र सुधार उपलब्ध गराइरहने प्रतिबद्धता ।

फाइभजी डिभाइस ईकोसिस्टमका सम्भावना प्रस्तुत गर्न ओपोले फाइभजी सीपीई, एआर ग्लासेज, स्मार्ट हेडफोन्स र स्मार्ट वाचेज लगायत विभिन्न स्मार्ट उपकरणहरुको घोषणा समेत गरिसकेको । ओपो स्मार्ट उपकरण निर्माण तथा विकासको दिर्घकालिन योजना मार्फत प्रयोगकर्ताहरुका लागि विशेष, सहज र ब्यक्तिगत  अनुभव प्रदान गर्नु प्रमुख उद्देश्य हो ।

(ओपोले जारी गरेको विज्ञप्ति)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x