×

NMB BANK
NIC ASIA

जर्मन सेनासँग छैन सशस्त्र वाहन, कारलाई ट्यांक मानेर गर्छन् सैन्य अभ्यास

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मन सेनासँग सशस्त्र वाहनको चरम अभाव भएका कारण सैनिकहरू सैन्य तालिममा कारबाट हाम्फाल्ने अनि ट्यांक हाँकेको अभिनय गर्ने गरेका छन् । 

Muktinath Bank

जर्मनीको रक्षा मन्त्रालयले पुमा ट्यांकहरूको अभावमा अभ्यास गर्नका लागि अन्य वाहनहरू तैनाथ गरिएको पुष्टि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाका पुमा ट्यांकहरूमध्ये २० प्रतिशतले मात्र काम गर्ने भएकाले सैनिकहरूले कार उपयोग गरिरहेको बिल्ड पत्रिकाले लेखेको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि सन् २०१४ मा नर्वेमा भएको नाटो सैन्य अभ्यासमा जर्मन सैनिकहरूले कुचोलाई बन्दूक जस्तो देखिनेगरी रंगाएको थियो । 

Vianet communication
Laxmi Bank

पैदलसेनाको सशस्त्र वाहन नभएको विषयले आफूलाई असन्तुष्ट बनाएको मन्त्रालयले जनाएको छ । 

ठेकेदारीको समस्या र अन्य आवश्यकताका कारण आफ्ना पुराना ट्यांकहरूलाई आधुनिकीकरण गर्न समस्या आएको रक्षा मन्त्रालयले जनायो । 

पुरानो भइसकेका मार्दर ट्यांकलाई हटाएर पुमाहरू ल्याउन र नाटो रेस्पोन्स फोर्समा तैनाथ गर्न आदेश दिइसकिएको छ । 

आफ्नो सेनामा पर्याप्त खर्च नगरेको भन्दै नाटो साझेदारहरूले जर्मनीलाई प्रायः आलोचना गर्ने गरेका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x