×

NMB BANK
NIC ASIA

२ हप्ता पनि टिकेन यी हलिउड नायिकाको पाँचौँ विवाह

माघ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउड नायिका पामेला एन्डरसनको पाँचाैँ विवाहकाे यात्रा पनि २ हप्तामै बिराम लागेकाे छ। उनले २० जनवरीमा हलिउड निर्माता जोन पीटर्ससँग पाँचौँ विवाह गरेकी थिइन्।

Muktinath Bank

तर, पामेलाले विवाहको १२ दिनपछि पीटर्ससँग अलग हुने फैसला गरेकी छन्। उनले यो घोषणा औपचारिक रुपमा गरेकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनेकी छन्, ‘हाम्रो फैसलालाई फेरि एक पटक समर्थन गर्नुस्।हामीले आफ्नो जिन्दगीमा फेरि एकअर्काबाट टाढा रहने निर्णय गरेका छौँ।  यो विषयलाई लिएर आत्मविश्लेषण गर्न चाहान्छौँ।’


Advertisment
Nabil box
Kumari

उनले जिन्दगीलाई यात्रा भनेकी छन् भने मायालाई प्रोसेसको रुपमा व्याख्या गरेकी छन्।

Vianet communication
Laxmi Bank

आफ्ना वैवाहिक प्रमाणपत्रलाई आधिकारिकता नदिने फैसला गरिएको उनले उल्लेख गरेकी छन्। पामेला र जोनले १२ दिन अघि विवाह गरेका थिए।  यो विवाहमा पामेला र  जनका बच्चा, नजिकका साथीहरु मात्र थिए। 

यद्यपि, उनीहरुले पतिपत्नी बनेको आधाकारिक दस्तावेज फाइल गरिसकेका थिएनन्।

पामेलाले पहिलो विवाह अमेरिकन म्यूजिशयन टोमी लीसँग गरेकी थिइन्। तर, विवाहको ३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो।  त्यसपछि उनले किड रकसँग विवाह गरिन्। यो विवाह पनि धेरै समय टिकेन। उनले त्याे बीचमा थप २ वटा विवाह गरिन् तर असफल भए।

उनले पछिल्लो पटक उनले पाँचौँ विवाह गरेकी थिइन्। र, यो विवाह पनि १२ दिनभन्दा बढी टिक्न सकेन।

पामेला बिग बोस सीजन ४ मा देखिएकी थिइन्।  यी नायिकाले विश्व तापमान वृद्धि भइरहेको र जलवायु परिवर्तनको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेकी थिइन्। -एजेन्सीकाे सहयाेगमा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x