×

NMB BANK
NIC ASIA

कोरोनाबारे सांसदको प्रश्न, स्वास्थ्यमन्त्रीको जवाफ - १३ जनामा परीक्षण, सबै सुरक्षित

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म १३ जनालाई कोरोना भाइरस परीक्षण गरिएको तर एकजनामा पनि पोजिटिभ नदेखिएको बताएका छन् ।

Muktinath Bank

मंगलवार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री ढकालले नेपालमा हालसम्म १३ जनामा भाइरस लागेको सम्भावना परीक्षण गरिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यो रोग लागेको आशंकामा नेपालमा हालसम्म १३ जनाको परीक्षण भइसकेको छ,' उनले भने, 'तर हालसम्म एकजनामा पनि पोजिटिभ देखिएको छैन । यो खुसीको कुरा मान्नुपर्छ ।'


Advertisment
Nabil box
Kumari

उनले नेपालमा चीनको हुवान प्रान्तबाट आएका एकजना विद्यार्थीमा मात्र कोरोना भाइरस पोजिटिभ देखिएको तर अहिले नेगेटिभ भइसकेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

'नेपालमा यो रोग जनवरी ९ मा हुवान प्रान्तबाट आएको एकजना विद्यार्थीमा देखिएको थियो,' मन्त्री ढकालले भने, '१३ जनवरीमा दोस्रोपटक पनि पोजिटिभ देखिएको थियो । अहिले चाहिँ नेगेटिभ देखिएको छ । यो चाहिँ हाम्रो लागि खुसीको खबर हो ।'

उनले यो रोगसँग संक्रमित भएको आशंकामा १३ जनामा परीक्षण गरेको र कसैको पनि पोजिटिभ नआएको बताए ।

मन्त्री ढकालले कोरोना भाइरस अलि ठण्डा भएको ठाउँमा आक्रामक हुने र गर्मी ठाउँमा सुषुप्त रहने जानकारी दिए ।

उनले नेपाल सरकारले आन्तरिक रूपमा धेरै तयारी गरिसकेको बताए । 'यो सावधानी अपनाउनुपर्ने अवस्था हो,' उनले भने, ' बिरामी सिकिस्त भएर अस्पताल जानुपर्ने अवस्था पनि नहुन सक्छ । २ देखि १४ दिनसम्म एकले अर्कालाई संक्रमित गराउन सक्छ र अर्को व्यक्तिलाई यो रोग लागेको थाहा नहुन पनि सक्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x