असोज २४, २०८०
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair & Events Pvt. Ltd., ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको Nepal Buildcon International Expo छैठौं वर्ष यही २०७६ माघ २४, २५ र २६ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।
उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहने छन् ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र यसक्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी ५ वर्षदेखि कोशेढुङ्गा साबित हुँदै आएको आयोजकको विश्वास छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Construction Heavy Equipment, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Earth Moving Equipment’s, Material Handling Equipment’s, Aluminum Composite Panels हरू को पनि उल्लेखनीय सहभागिता रहने छ ।
प्रदर्शनी आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair & Events Pvt. Ltd. रहने छ भने टाइटल स्पोन्सरमा बालाजी सिमेन्ट इन्डस्ट्रिज प्रा. लि. (बाहुबली सिमेन्ट) रहने छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरू Society of Nepalese Architects (SONA), Society of Consulting Architectural & Engineering Firms (SCAEF), Interior Designers Association Of Nepal (IDEA NEPAL) tyf Confederation of Indian Industry (CII) रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।
यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इञ्जिनीयर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स तथा इन्टिरियर डिजाइनरहरूको सहभागिता रहने छ ।
प्रदर्शनीको मूल उद्देश्य विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने र नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरूलाई विदेशी संस्थाहरूसामु देखाउने रहेको छ ।
साथै यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...