Nic Asia
cocacola

सुशासन

बावुरामको संकेत — अब साझा र विवेकशीलसँग मिल्छौं !

काठमाडौं, ४ जेठ  - नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले नयाँ शक्ति नेपाल एक दिन वैकल्पिक शक्ति निर्माणमा लागेका अरु शक्तिहरुसँग अवश्य पनि मिल्ने बताएका छन् । वैकल्पिक शक्तिहरु कसरी चुके भनेर लेख लेखेका विनोद ढकाललाई प्रतिक्रिया दिँदै उनले एक दिन आफूहरु अवश्य पनि मिल्ने बताए ।
उनले साझा पार्टी र विवकेशील पार्टीसँग मिल्ने बताएका हुन् । उनले सामाजिक सञ्जाल टुइटमा भनेका छन् — धन्यवाद विनोद ढकालजी, नयाँ शक्तिरवैकल्पिक राजनीतिका पक्षधरहरूलाई घच्घच्याउनु भएकोमा१त्यो दिन अवश्य आउँछ !
बिहिवार, जेठ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti