×

साउन ७, २०८०

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने ...

चैत १०, २०७९

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन्।  शुक्रबार राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतम...

साउन ३१, २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी ब...

साउन ३१, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...

साउन १७, २०७९

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा ब्यूँतिने दाबी गरेका छन् । रूपन्देहीको भैरहवामा मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले वाम एकताका लागि एकीकृत समा...

साउन ९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा २ नेताबीच भ...

असार ३०, २०७९

राष्ट्रियसभाका सांसद वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकमा उनले उपाध्यक्ष पदको निर्वाचन एक हप्ताभित्र गर्न माग गरेका हुन् । ‘एक हप्...

असार २८, २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर-जिम्मेवारीपनका कारण संघीय संसद्को उपसभामुख र उपाध्यक्षको पदपूर्ति हुन नसकेको बताएका छन् ।  मंगलवार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले प्र...

असार १६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ । गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास...

असार १४, २०७९

नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलवार आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीलाई एकताबद्ध रू...

असार ६, २०७९

नेपालका वामपन्थी शक्तिबीच एकताको पहल स्वरूप प्रभावशाली वामपन्थी नेता वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेला बोलाएका छन् । वामपन्थी दलबीच एकताको पहलका लागि असार ११ गते गौतमले भेला बोलाएका ...

बैशाख २०, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एस)का लागि चुनावी गीत लेखेका छन् ।  नेकपा (एस)को चुनाव चिह्न कलममा भोट हाल्न अपिल गरिएको गीतको शब्द गौतमले लेखेका हु...

फागुन १३, २०७८

अमेरिकी सहयोगको एमसीसी सम्झौताले राष्ट्रिय राजनीतिमा विवाद चर्किएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड र वामद...

फागुन १०, २०७८

राष्ट्रियसभा सदस्य तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल अब महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न गराइएको बताएका छन् । अमेरिकी सहयोगको एमसीसी विवाद चर्...

बैशाख १८, २०७७

बुधवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने प्रस्ताव ल्याए । पार्टीभित्र ‘एकलौटी र ...

बैशाख ९, २०७७

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले एक महिना लकडाउन जारी राखेको छ । यसबीचमा राजनीतिक घटनाक्रम ठप्पप्रायः थिए । यही मेसोमा सरकारले सोमवार अकस्मात दुई अध्यादेश ...

फागुन २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सेलाएको राजनीति बिस्तारै तात्न थालेको संकेत देखिएको छ । मिर्गाैला प्रत्यारोपणपछि ओली अस्पतालमै आराम गरिरहेका बेला उनी निकट दुई नेता...

फागुन १६, २०७६

नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिश गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने निष्कर्षमा सचिवालय सदस्यहरू पु...