Nic Asia
cocacola

राजनीति

टाइगर श्राफको फिल्म मुन्नाको दोस्रो गीत सार्वजनिक, यस्तो छ फिल्मको कथा


टाइगर श्राफको आगामी फिल्म मुन्ना माइकलको दोस्रो गिता डिंगा डान्स आज रिलिज भएको छ । यसको पहिला मै हूँ गीत रिलिज भएको थियो जसलाई दर्शकले मन पराएका थिए ।

डिंगा डान्स एक नम्बर डान्स हो जसमा टाइगर तथा निधि अगूवाल दुवैको जोडदार नृत्य देख्न पाइन्छ । गीतलाई अहिले फिल्म प्रोड्युस गरेको कम्पनी एरोज नाउको साइटमा राखिएको छ ।

गीत हेर्न यहाँ क्लिक गर्नुस्

फिल्ममा टाइगर मुन्नाको भूमिकामा देखा पर्ने छन् । मुन्ना, माइकल ज्याक्सनको ठूलो फ्यान हुन्छ र उ जस्तै बन्न खोज्छ । निधि, टाइगरको गल्र्फेण्ड बनेकी छिन् । फिल्मा नवाजुद्दीन सिद्दकी पनि छन् जो गेस्ट रोलमा देखिएका छन् । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार