shivam
Nerolac and Nepal life

राजनीति

तराईमा चुनाव रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, ५ असार– तराईका ११ जिल्लामा चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अधिवक्ता सुनिलकुमार पटलले दायर गरेको रिटमा आदेश दिँदै न्यायाधीश ओमप्रकाश मिश्रले कारण देखाउ आदेश जारी गरेका हुन् ।

सर्वोच्चले दुवै पक्षलाई असार ८ गतेका लागि बोलाएको छ । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota