shivam
Nerolac and Nepal life

छापामा

भारतीय दूतावासमा यसरी गरिन् सुष्माले प्रचण्ड र देउवाको तारीफ

काठमाडौँ, २८ साउन- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल अविश्वासबाट विश्वासतर्फ अघि बढेको बताएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।sushma

भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार भारतीय राजदूतनिवास (इन्डिया हाउस)मा आयोजित समारोहमा विदेशमन्त्री स्वराजले यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख भूमिका रहेको स्पष्ट पारेकी छिन् ।

उनले नेपाल विश्वासको बाटोमा अघि बढेको भन्दै देउवा र प्रचण्डको प्रशंसा गरेकी थिइन् । समारोहमा देउवा र प्रचण्ड सहभागी थिए । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota